scroling2

सभ्य समाज निर्माण गर्न सबैकालागि, सधैका लागि निस्वार्थ र पूर्वाग्रहरहित पुस्तकालय सेवा आजको आवस्यकता र यहि नै धर्म हो।

menubar

2nd scrolling

चितवनमा भएका पुस्तकालय र यिनमा कार्यरत कर्मचारी,चन्दादाताहरु, पुस्तकालय बिज्ञानको तालिम लिएका वा अध्ययन गरेका व्यक्तिहरु यस संघमा सदस्य लिन, पुस्तकालय तालिममा सहभागी हुन चाहने ब्यक्ति वा संस्थाले तोकिएको फारम भरि आफ्नो नामदर्ता गर्नको लागि gmail login गरी यसमा दिएको Online Application Click गरी फर्म भर्न सक्नुहुनु हुनेछ । संपर्क मोबाईल: ९८४५०४८५७५
Salko pata tapari Embed Music Files - Audio Hosting - arara

Sunday, 7 October 2018

शुभकामना

 २०७५ मा आउदै गरेको नेपाली हिन्दुहरुको महान चाड शुभ विजय दशमी , दिपावली तथा छड पर्वको उपलक्ष्यमा   सम्पूर्ण बुवा आमा दाजु भाइ दिदि बहिनीहरु  हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु।

यो पेज हेर्दै गर्दा तपाई गीत संगीत सुन्न चाहनु हुन्छा भने सुन्न को लागि राखिएका songs  प्लेयर मा क्लिक गरेर आनन्द लिन सक्नु हुन्छ। यदि तपाइँ यस पेज मार्फत इन्टरनेट टि भी अथवा ओन्लाइन टी भी हेर्न चाहनु हुन्छ भने Online T V मा क्लिक गर्नुहोस र Register गरेर User I D  र Password लिनुहोस् अनि Login गरेर हेर्नुहोस।
केहि समस्या भए इमेल वा फोन गर्न सक्नु हुन्छ।

तपाइको केहि लेख रचना , कथा , कविता ,शुभकामना प्रकाशनको लागि सम्पर्क गर्नको लागि

libraryassociationchitwan2072@gmail.com
9855049575
तपाइको कम्प्युटर  वा मोबाइलमा यो लिंक बाट हेर्न सक्नुहुन्छ। www.chitwanlibraryassociation.blogspot.com